०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

सप्तरी : विश्व शान्ति स्थापनाका लागि सप्तरीको राजगढ गाउपालिका वडा न.४ बेल्हि चपेनामा साेमबारदेखि श्री सिताराम नाम सकिर्तन तथा बिष्णु महायज्ञ अायाेजना हुने भएको छ ।

साे महायज्ञकाे सम्पूर्ण तयारि पूरा भइसकेको श्री सिताराम नाम सकिर्तन एव बिष्णु महायज्ञ समितिका अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिनुभयो । साेमबार अर्थात चेत्र २ गतेदेखि १२ गतेसम्म नवरात्रि १० दिन सम्म अायाेजना हुने साे महायज्ञकाे सम्पूर्ण तयारि अन्तिम चरणमा रहेकाे तथा झन्डै १ कराेड ५० लाख भन्दा बढि खर्च हुने अनुमान समितिकाे रहेकाे छ । साे महायज्ञ नेपालमे पहिलाे पटक सप्तरी जिल्लामा हुन गइरहेकाे तथा विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोपबाट बचाउन ,जाेगिनकाे लागि अायाेजना हुने साे अायाेजक समितिका सन्याेजक गजेन्द्र मण्डलले जानकारि दिनुभयाे ।

स्थानियबासिहरुकाे सहयोगमा १०८ मरवा सहित भव्य महायज्ञ गर्ने तयारिमा रहेकाे तथा साे महायज्ञमा १०८ मण्डलि अाफ्ने गाउमा जिल्लामा २४३ मण्डलि रहने अायाेजकले जनाएको छ । गाउबासिहरुले अाफुखुशि अार्थिक सहयाेग दिन तयार रहेकाे तथा साे महायज्ञमा २५ सय मण्डलि रहने अायाेजकले जनाएको छ । साथे साे महायज्ञबाट अाएकाे अाम्दानिलाइ रामजानकि मन्दिरलाई सरक्षण सम्बद्धन गर्ने लक्ष्य रहेकाे तथा उक्त महायज्ञमा सबैलाई अा अाफ्नाे स्थानबाट सहयाेग गर्न अनुराेध समेत सम्पूर्ण जिल्लाबासि र देशबासिहरुमा गरिएको छ । उक्त महायज्ञमा करिब ३-५ सय सम्म युवा स्वयंसेवक समेत परिचालन गर्ने तथा मुल समिति ७५ सदस्यीय रहेकाे स्थानिय युवा विएन मण्डलले बताउनुभयो । नेपालमै पहिलाे पटक ७७ जिल्लामै सप्तरीमा साे बिष्णु महायज्ञ हुन गइरहेको तथा साे महायज्ञलाई सफल पार्नका लागि सबैलाई अा अाफ्नाे स्थानबाट सहयाेग गर्न अनुराेध राजगढ गाउपालिकाका अध्यक्ष परमानन्द यादवले गर्नु भएको छ ।

यता साे महायज्ञमा नेपाल सहित छिमेकि बिहारबाट समेत हजाराे भक्तजनहरु अाउने तथा त््यसकाे सम्पूर्ण तयारि पूरा हुनुका साथे महायज्ञ अवधि भरिमा महायज्ञ स्थलका साथे साे वडाभरिमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ र माछा मासुमा समेत राेक लगाएकाे मेला समितिका सल्लाहकार अाेम प्रकाश मण्डलले जानकारी दिनुभयो । यस्तै महायज्ञ अवधिभरि व्यापक मात्रामा सुरक्षा व्यवस्था समेत कडा पारिएको मेला समितिले जनाएको छ । यसेगरि महायज्ञलाई सफल पार्नका लागि झुला ,माेतका कुवा ,रासलिला ,रामायण पाठ ,कथा ,पुरान ,सास्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु समेत सन्चालन हुने अायाेजक समितिका सयाेजक मण्डलले जानकारी दिनुभयो ।

नेपालमे पहिलाे पटक जगतनन्दन दास पगला बाबाकाे विशेष पहलमा साे बिष्णु महायज्ञ सन्चालन हुने भएकाले महायज्ञकाे उदघाटन चेत्र २ गते साेमबार बिहान गाउबासि हजाराेकाे सहभागितामा बृहत् कलश यात्रा निकाल्ने तथा मुतनि नदिमा जल रिसार गर्ने कार्यक्रम रहेकाे अायाेजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]