११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

चितवन – चितवनमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ ।

वि.स. २०७८ सालमा हुने १२ औँ जनगणनाको कामलाई व्यवस्थित ढंगबाट अघि बढाउन कार्यालय स्थापना गरेको तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले बताउनुभयो ।जिल्लामा रहेका सात वटा स्थानीय तहमा पनि चाँडैनै जनगणना कार्यालय स्थापना गरिने जनाइएको छ ।

भरतपुर महानगरपालिकामा भने ३ वटा जनगणना कार्यालय स्थापना गरिने भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]