२९ कार्तिक २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

काठमाडौं – काठमाडौको जडिबुटी चोक नजिकै आज पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा २ जनाको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली घर भइ काठमाडौँको मुलपानीमा बस्दै आएका २८ वर्षीय रामकुमार श्रेष्ठ र पैदलयात्री भक्तपुरको लोकन्थलीकी ६५ वर्षीया गंगामाया तिमल्सिना रहेका छन्। गम्भीर घाइते भएका रामबहादुरको उपचारको क्रममा ट्रमा सेन्टरमा र गंगामायाको सिनामंगलमा रहेको काठमाडौ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।पेप्सीकोलाबाट जडिबुटी तर्फ आउदै गरेको बा ९२ प १४३ नम्बरको मोटरसाइकलले आज बिहान ६ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार मुलपानी बस्ने ४६ वर्षीय कुलबहादुर श्रेष्ठको काठमाडौ मेडिकल कलेजमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]