KChhaKhabar
काठमाडौं – प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गर्दै उक्त कुरा जानकारी गराएका हुन्