२६ कार्तिक २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

काठमाडौं – कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले निर्वाचन गराउन कांग्रेस सरकारमा जाने बताएका छन् ।

प्रेस युनियनले हलेसीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले अब बन्ने मिलिजुली सरकारले बहुमतको जस्तो काम गर्न नसक्ने भएकाले निर्वाचन मात्र गराउने बताए । साथै अब आउने सरकारको काम अर्ली या मध्यावधि जे भनेपनि निर्वाचन गराउने नै मुख्य भएको बताए । सर्वोच्चको निर्णयले एमाले–माओवादी छुट्याइ दिएको र त्यसपछि राजनीतिक अवस्था झनै बिग्रेर गएको पनि उनले बताए । विप्लव र रेशम चौधरी दुवै गलत गतिविधिमा संलग्न रहे पनि सत्तासाझेदारीको उद्देश्यले विप्लवलाई छुटकारा दिएको र चौधरीलाई पनि छोड्ने प्रयत्न भइरहेको कोइरालाले बताए ।

आउने कांग्रेसको १४ औं महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिने समेत कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]