३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

प्रधानमन्त्री केपी ओलीले देशको विकासलाई कोरोना संक्रमणको असरले पनि रोक्न नसकेको बताएका छन् ।

शनिबार अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।’हामीले थुप्रै काम गरेका छौँ र हाम्रो विकासको कामलाई कोभिडले पनि रोक्न सकेन । विरोधीको अहसयोगले रोक्न सकेन । खुट्टा तान्ने, धेराबन्दी गर्ने, व्यवधान गर्नेहरूले हाम्रो विकासको गतिलाई रोक्न सक्नेनन्’ उनले भने ।उनले कतिपय देशमा अहिलेसम्म कोरोनाविरुद्धको खोप सुरु नभएको तर नेपालमा दोस्रो चरणको खोप अभियान सुरु भएको सुनाए । देश विकासको बाटोमा अगाडि बढिरहेको बताउँदै उनले सरकार जनताप्रति बफादार रहेको पनि बताए ।

देशलाई अस्थितरतातर्फ धकेल्ने र विकासका क्रमलाई अघि बढ्न दिने नदिने कार्य भएको भन्दै उनले त्यस्ता अवरोधलाई प्रवाह नगरी विकासको क्रम फेरि पनि लगातार अगाडि बढिरहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]