२५ फाल्गुण २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

काठमाडौं – जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले सबैतिर आफ्नो मागको विषयमा छलफल गरेर मात्र निष्कर्षमा पुग्ने बताएका छन् ।

शनिबार माओवादी केन्द्रसँग छलफलका लागि आफ्नो पार्टीका अन्य नेताहरु सहित पेरिसडाँडा पुगेका अध्यक्ष ठाकुरले छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रसँगको छलफल सकरात्मक भएको जानकारी दिएका छन् ।माओवादी केन्द्रसँगको छलफल राम्रो भएको भएपनि कुनै निष्कर्षमा भने नपुगेको उनको भनाई छ ।अध्यक्ष ठाकुरले आफ्नो माग पूरा नभएसम्म कसैसँग सहकार्य नहुने प्रष्ट पारेका छन् । गत आइतबार सर्वोच्चले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने गरी गरेको फैसलापश्चात जसपा अहिले नेपाली राजनीतिको केन्द्रमा रहेको छ ।

जसपाले नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र तीन वटै दलसँग सत्ता समीकरणका लागि छलफल गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]