०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २८, २०७७

सप्तरी – सरकारले फागुन २८ गतेदेखि सुरु हुन लागेकाे कोरोना भाइरसविरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिदै रुपनी गाउँपालिका वडा न १ रायपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी विभा यादव ।

यसअघि सरकारले ५५ वर्ष माथिका नागरिकलाई खोप दिने योजना बनाएको थियो।तोकिएको समयमा सम्झौता अनुसारको खोप नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संशाेधन गरी ६५ वर्ष पुर्‍याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सरकारले दुई साताभित्र २० लाख डोज कोभिसिल्ड ल्याइपुर्‍याउने गरी सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो। सम्झौताअनुसार १० लाख डोज पठाए पनि दोस्रो डोज समयमै पठाउन नसकेको विभागले जनाएको छ।विभागका अनुसार ६५ वर्षका माथिका नागरिकले खोप पाएपछि मात्र अन्य समूहले खोप पाउने छन्। खोपको उपलब्धताको कारणले पहिलो चरणमा ६५ बर्षका माथिकाहरुलाई राखिएको हो।

यता रुपनी गाउँपालिकामा २८ र २९ गत्ते भन्निए को खोप संचालनमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]