१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २८, २०७७

काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। सर्वोच्च अदालतले नेकपालाई खारेज गरेर एमाले र माओवादीलाई पूवर्तवत अवस्थामा फर्काएपछि एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले चैत १ गते केन्द्रीय कमिटी बैठक बोलाएको जानकारी दिए। ‘चैत १ गते केन्द्रीय कमिटी बैठक बोलाउने तय भएको छ,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘सर्वोच्चको फैसलापछि उत्पन्न नयाँ परिस्थितिका विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक आह्वान गरिएको हो।’

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]