०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक १५, २०७७

सप्तरी- नेपाल कम्युनिष्ट पार्टी नेकपा सप्तरीको महादेवा गाउँपालिका वडा –१ बल्थिमा अाज अगुवा नेता,कार्यकर्ताहरुको एक बैठकवाट आउँदो कार्तिक २७ गते विहान ११ वजे प्रस्तावित पार्टी वडाकार्यालायमा वडा दशमी,शुभ दिपावली तथा छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामना तथा चिया पान कार्यक्रम गर्ने निर्णय सहित बैठक सम्पन्न भएको छ ।

सो बैठकलकोे अगुवा नेता,कार्यकर्ताहरु ज्ञात, अज्ञात शहीदप्रति १ मिनोट मौण धारणवाट शुरु भएको बैठकमा अकिमहासंध प्रदेश सदस्य राजाराम यादव,जिस दिपेन्द्र माझी, बासुदेव यादव,प्रेस संगठनका केस देवराम प्रसाद यादव, बलराम साह,जय नारायण यादव,लक्ष्मण यादव,धर्म नारायण यादव,अरबिन्द यादव,धिरेन्द्र यादव,राजेन्द्र गोइत, युवा संध महादेवा गापा संयोजक उमेश यादव,सत्य नारायण ठाकुर,सुर्य नारायण ठाकुर, मो.जिवरील, लगायतको उपस्तिी थियो । कार्यक्रम मुसलिम संगठन सप्तरी संयोजक मो.डोमनको अगुवाईमा बल्थिमा भएकाृ थियो । तयारी बैठक १८ गते मंगलवार बस्ने छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]