काठमाडौं – नेकपा (एमाले) का वरिष्ठ नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले माधव नेपाल, झलनाथ खनाल लगायतका विद्रोह गर्ने नेताहरुलाई मौका दिने बताएका छन् ।
उनीहरु बहुमतको सरकार ढाल्ने प्रयासमा लागे पनि अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचनाको मौका दिने उनले बताएका हुन् ।बिहीवार प्रेस संगठन पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै पोखरेलले दोस्रो पार्टीमा लागेर आफूहर माथि घाँत गरेको तर सबै नेताहरु सच्चीएर एक पटक मौका दिने उनले बताए ।
उनले पार्टीमा उनीहरुको विषयमा गहन छलफल भइरहेको पनि बताए ।