०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

यस वर्षको महाशिवरात्री मनाउँदा पशुपतिमा दुरी कायम गर्नुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन गर्दै महाशिवरात्रीको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै कोरोनाको जोखिम कायमै रहेका कारण मापदण्ड अपनाउनु पर्ने बताएको हो ।‘कोभिड भाइरस संक्रमणको खतरा रहेको अवस्थामा नेपाल सरकारले तोकेका स्वास्थ्थ सुरक्षाका मापदण्डलाई पालना गरेर सम्भव भएसम्म भौतिक दुरी कायम गर्दै, स्यानिटाइजर र मास्कको प्रयोगलाई अनिवार्य गरी दर्शनको व्यवसथा मिलाइएको छ,’ पशुपति क्षेत्र विकास कोषले भनेको छ ।

कोषले शिवरात्रीको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै दर्शनको व्यवस्थालाई प्रभावकारी बनाउन ११ सदस्यीय उपसमिति बनाएको छ । उपसमितिले सुरक्षा व्यवस्था, स्वयंमसेवक परिचालन, वातावरण र सरसफाई, चन्दन वितरण लगायतमा दर्शनार्थीलाई सहयोग गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]