०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

भक्तपुर – भक्तपुरमा झुण्डीएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । भक्तपुर नगरपालिका वडा २ वर्खेपाटी स्थित पाटी भित्र एक जना झुण्डीएको अवस्थामा शव फेला परेको हो ।

मंगलबार बिहान भक्तपुर नगरपालिका वडा २ वर्खेपाटीभित्र एक जना व्यक्ति गम्छा सेतोकपडाको पासो लगाई झुण्डीएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारि डिएसपी दिपक गिरीले जानकारी दिए ।मृतक गहुँ गोरो बर्ण, पातलो शरिर, बाँया हात मा अल्फाबेट ट्याटु खोपेको, फ्रेन्च कट दाह्री भएको, क्षत्री बाहुन जस्तो देखिने अन्दाजी ३० देखि ३२ वर्ष जस्तो देखिने पुरुष रहेको र अहिलेसम्म पहिचान नखुलेको परिसरका सूचना अधिकारी प्रहरी नयाब उपरीक्षक दीपक गिरीले बताए ।

शवलाई अहिले पोष्टमार्टमको लागि भक्तपुर अस्पताल पठाई थप अनुसन्धान भई रहेको सूचना अधिकारी गिरीको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]