०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

काठमाडौं – आज बस्ने प्रतिनिधि सभा बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

संघीय संसद सचिवालयका अनुसार दलका नेता र सभामुखबीच भएको छलफलपछि नेताहरुलाई बोल्न समय छुट्याइएको हो । समय छुट्याएपछि राजनीतिक दलका तर्फबाट कसले सम्बोधन गर्ने भनेर नाम पठाउनुपर्ने हुन्छ ।त्यसका लागि दलहरुले संसदीय दलको नेता, उपनेता वा प्रमुख सचेतक मध्येबाट नाम पठाउनुपर्छ । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दलका नेताहरुलाई बैठकमा सम्बोधन गर्न समय छुट्याएको जानकारी दिए ।

उनले भने, ‘समय छुट्याइएको छ । अब दलहरुले बोल्ने नेताको नाम पठाएपछि क–कसले सम्बोधन गर्ने भन्ने थाहा हुन्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]