२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

बैतडी – बैतडीको दोगडाकेदार ७ चडेपानिकी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृह दिपायल पठाइएको छ ।

घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका दिनेश भट्टलाई सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको हो ।जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो । दोगडाकेदार गाउँपालिका–७ कतोलाकी भट्टको हत्याका अभियुक्त उनलाई आदेशपछि पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइए जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायण प्रसाद अधिकारीले बताए ।गत माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षिय भागरथीको बलात्कारपछि हत्या भएको थियो ।

२१माघमा बेपत्ता भएकी भट्टको भोलीपल्ट घर नजिकैको लबलेक जंगलमा शव फेला परेको थियो । सोही अभियोगमा फागुन ४ गते पक्राउ परेका दिनेशले आरोप स्विकारेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]