०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २५, २०७७

अमेरिकाको पूर्वराष्ट्रपति डनाल्ट ट्रम्पले गरेका निर्णय फेरि जो बाइडेनले उल्टाइदिएका छन्। यसअघि अमेरिकी विदेश विभागले विभिन्न देशमा ट्रम्प प्रशासनले लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।

प्रतिबन्ध फुकुवासँगै १३ देशका नागरिकहरुले भिसाका लागि आवेदन दिन सक्नेछन्। ट्रम्प प्रशासनले इरान, लिबिया, सोमालिया, सूडान, सिरिया, यमनलगायत १३ देशमाथि प्रतिबन्ध लगाएको थियो।

अमेरिकी विदेश विभागको तथ्याङ्क अनुसार यात्रा प्रतिबन्धका कारण करिब ४० हजार मानिसले अमेरिका प्रवेश गर्न पाएका थिएनन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]