२२ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २५, २०७७

अत्यधिक ( तिब्र )गतिको कारण विङ्गर (winger) अनियंत्रित भइ दर्जनौं घाइते भएका छन ।

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा न .०३ गौरा स्थित सगरमाथा डेरीको वालमा विङ्गर ठोक्किदा १२ जना घाइते भएका छन।बोदे बर्साईन न पा .०८ काचन बाट जनती बिसनपुर गाउँपालिका वार्ड न ०१ मधेपुरा बाट घर काचन फर्कने क्रममा तीब्र गतिको कारणले गर्दा अनियंत्रित भइ ना.१ ज ८९३८ नम्वर काे यात्रु वाहक विङ्गरले गौरा स्थित सगरमाथा डेरी उद्योगको वालमा ठोक्किदा दुई जना गम्भीर घाइते छन भन्ने , चालक सहित दर्जनौं घाइते भएका छन।

यता घाइतेकाे उपचार भई रहेकाे ईलाका प्रहरी कार्यलय बोदे बर्साईनको प्रमुख अरुण सिंहले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]