२९ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले महिला र पुरुष बिच सम्मान अधिकार नभएसम्म महिला हिन्सामा कमि नअाउने बताउनुभएको छ ।

१११ अौं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसकाे अवसरमा
” महिला सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको अाधार”भन्ने मुल नाराका साथ
जनता समाजवादी महिला संघ सप्तरीको अायोजनामा राजविराजमा अायाेजित एक कार्यक्रममा बाेल्नुहुदे मन्त्री साहले साे कुरा बताउनुभएको हाे । प्रमुख अतिथिकाे अासन्नबाट बाेल्नुहुदे मन्त्री साहले प्रदेश सरकार महिला मेत्रि रहेकाे जिकिर गर्नुहुदे उहाले प्रदेश २ मा जनसंख्याको अाधारमा ५० प्रतिशत महिलाकाे अधिकार दिएको एेनमे उल्लेख रहेकाे बताउनुभयो ।

मन्त्री साहले महिलाहरु सशक्तीकरण नभए सम्म देश , प्रदेश र समाजकाे विकास समेत सम्भव नरहेकाले राज्यको हरेक तहमा महिलाहरूले सम्मान अधिकार पाउनुपर्नेमा जाेड दिनुभयाे । उहाले अहिले पनि हाम्रो समाजमा मानसिक रुपमा लेङगिक विभेद रहेकाले यसलाई अन्त्य गरि लिङ्गकाे अाधारमा विभेदलाइ अन्त्य गर्नुपर्ने स्पष्ट पार्नुभयाे ।उहाले राज्यकाे मुलधारमा महिलाहरुलाइ ल्याइ महिलाहरुलाइ सम्मान प्रतिनिधित्व गर्नुपर्ने बताउनुहुदे निर्वाचन क्षेत्रमा समेत महिलाहरुलाइ अारक्षण दिनुपर्नेमा जाेड दिनुभयाे । उहाले अार्थिक सम्बृदिका लागि महिलाहरुका लागि प्रदेश २ सरकारले विभिन्न खाले अाय अार्जनका महिला मेत्रि तालिम समेत सन्चालन गर्न लागेकाे बताउनुभयाे । एक अर्को प्रसङ्गमा मन्त्री साहले नेकपाकाे विवादले मुलुक अनिर्णयको बन्दी बन्दै गरेकोले यसबाट मुलुकमा सङकट उत्पन्न हुने विश्वास समेत ब्यक्त गर्नुभयाे । जनता समाजवादी महिला सङ्घकि अध्यक्ष मिरा यादवको अध्यक्ष्ातामा अायाेजित साे कार्यक्रममा महिला सघकि केन्द्रीय उपाध्यक्ष पुनम यादव,सघकि केन्द्रीय सदस्य रिता शर्मा यादव , किरण साह , लक्ष्मि चाेधरि , सघकि उपाध्यक्ष प्रमिला साह , महिला नेतृहरु रमिला ,निर्मला झा ,जसपाका केन्द्रीय सदस्य बिरेन्द साह , पत्रकारहरु चन्दन कुमार यादव ,शुभ नारायण यादव ,जिबछ दास ,उर्जा साह लगायतका बक्ताहरुले महिलालाई अधिकारसगे सम्मान गर्नुपर्नेमा जाेड दिनुभयाे । त्यसेगरि १११ अौं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसकाे अवसरमा

” महिला सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको अाधार”भन्ने मुल नाराका साथ अाजे जिल्लाकाे विभिन्न स्थानमा विविध कार्यक्रमहरु अायाेजना गरि मनाइएको छ । साेहि अवसरमा राजविराज मुल समाराेह समितिकाे अायाेजनामा जिल्ला समन्वय समितिकाे सभाहलमा अायाेजित कार्यक्रममा सहभागिहरुले महिलामाथि हुने हिसालाइ न्युनिकरण गर्नका लागि सबै महिलाहरूलाइ एक जुट हुनुपर्नेमा जाेड दिएका छन । एकल महिला समुहकि अनिता देवकाेटाकाे अध्यक्ष्ाता तथा दहेज मुक्त अभियानकि करुणा झाकाे प्रमुख अातिथ्यमा अायाेजित कार्यक्रममा पुनम पाेखरेल , अम्बिका दाहाल ,सुधा देव ,शकर सारदा , चन्दकला चाेधरि ,डा. रन्जना गिरि ,सुरेन्द्र गुप्ता ,हेमशकर सिह ,धिरेन्द साह ,डाेमन साह ,जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि भुवनेश्वर साह ,हित नारायण लाल दास ,मनाेहर पाेखरेल लगायतकाहरुले अा अाफनाे विचार राखेका थिए ।

यसअघि राजविराज स्थित शिव मन्दिरको प्राङणबाट निकालिएको जुलुस नगरकाे विभिन्न भागकाे परिक्रमा समेत गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]