१५ चैत्र २०८०, बिहिबार
wait Please...

nikhil raut

शुक्रबार, साउन १६, २०७७

निखिल राउत
काठमाडौँ: रायन कार्की द्वारा निर्देशीत नयाँ नेपाली म्यूजीक भिडियो शुक्रबार सार्वजनीक भएको छ । शुक्रबार ”ओ एस आर डिजिटल ” नामक युट्युब चयानल बाट ‘अनुपम रङ्ग ‘ बोल भएको नेपाली गीतको म्यूजीक भिडियो सार्वजनीक भएको हो । सार्वजनिक म्यूजिक भिडियोमा कमल सिंह र सुशिला थापा को अभिनय रहेको छ ।

गायक नितिन गजुरेल को स्वर रहेको उक्त गीतमा सदाम थापा को संगीत रहेको छ ।त्यस्तै बुद्ध थापाले गीतको भिडियो छांयाकन गरेका छन् भने बिष्णु खड्काले भिडियो निर्माण को काम गरेका छन् । नेपाली जगत मै अहिले सम्मको एउटा नया र फरक सैली मा निर्माण गरिएको यो भिडियो पक्कै पनि दर्सक हरुको मन जित्ने आशा निर्देसक को रहेको छ ।

निकै परिश्रम पछि रिलीज गरीएको यो गीतबाट राम्रो प्रतिक्रिया आउँने र भिडियोमा समावेस गरिएको नयापन अवस्य सबैलाई मन पर्ने आशा गायक नितिन गजुरेलको रहेको छ ।
हेर्नुहोस् भिडियो :

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]