११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

काठमाडौं – प्रचण्ड–माधव नेपाल पक्षका स्थायी समिति सदस्य रघुजी पन्तले अझैपनि नेकपा एकता जोगाउन सकिन्छ भने नेताहरुले त्यो प्रयास गर्नुपर्ने बताएका छन् ।

पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा आफू लगायत अन्य नेताहरुले पनि सकभर देशको विकास र सम्मृद्धिका लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको भन्दै शीर्ष नेताहरुले त्यस्तो पहल गर्नुपर्ने धारणा राखेको पन्तले जानकारी दिए । ‘खासगरी सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको भयो कि भन्नेमा बढि चर्चा भयो’, उनले भने, ‘नेकपा एकता जोगाउन सकिन्छ भने त्यसका लागि प्रचण्ड र केपी ओलीले फेरि प्रयास गर्नुपर्छ भनेर मैले कुरा राखे ।

अरु साथिहरुले पनि त्यस्तै किसिमको धारणा राखेका छन् । बैठक जारी छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]