०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीकी पूर्व कप्तान निरु थापालाई सम्मान गरेको छ ।

एन्फाले सोमवार अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपाली फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै पूर्व कप्तान निरुलाई सम्मान गरेको हो ।एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महिला कमिटी संयोजक पेमा लामा, राखेप बोर्ड सदस्य तथा पूर्व महिला मुख्य प्रशिक्षक हरि खड्काले नेपाल पुलिस क्लबकी स्ट्राइकर समेत रहेकी निरुलाई कदरपत्रले सम्मान गरेका थिए ।

गत वर्ष नेपालमै भएको १३ औं दक्षिण एसियाली प्रतियोगितासँगै निरुले राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेकी थिइन् । क्लब फुटबल भने उनले निरन्तर खेलिरहेकी छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]