१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

बाजुरा – बाजुरामा वर्षा र हिमपात भएको छ । सोमबार बिहानैदेखि पानी परेसंगै यहाँका उच्च भागमा हिमपात पनि भएको हो ।

लामो समयदेखि पानी नपरेको हुँदा अब अन्नवालीलाई ठुुलो राहत मिल्ने भन्दै किसान खुसी भएका छन् । आज सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुने र मंगलबारबाट मौसममा सुधार आउने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]