३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

सप्तरी – लमजुङमा लागु औषध सहित दुई जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ र ईलाका प्रहरी कार्यालय भोटेओडारबाट खटीएको प्रहरी टोलीले दुई जना यूवालाई छुट्टाछुटै ठाउँबाट पक्राउ गरेको हो ।

बेसीशहर नगरपालिका १ उदिपुरबाट सुनसरी बराहक्षेत्र नगरपालिका ५ घर भई हाल सुन्दरबजार नगरपालिका ९ स्थित मोटरसाईकल ग्यारेजमा काम गर्ने २४ वर्षीय गणेश भण्डारी लागु औषध सेरेज्याक ११ थान, नोफिन ११ थान र फेनारगन ११ थान बरामद गरेको लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाले बताएका छन् । यस्तै प्रहरीले सुन्दरबजार नगरपालिका –७ पाउँदिबाट दोलखा तामाकोशी गाउँपालिका ५ घर भई हाल तनहुँको भानु नगरपालिका १ बस्ने ३२ वर्षीय कृष्णराज गिरी पक्राउ सेरेज्याक १५ थान, नोफिन १५ थान र फेनारगन १५ थान फेला पारी बरामद गरिएको प्रहरी प्रमुख डिएसपी थापाले बताए ।

उनीहरुलाई आइतबार जिल्ला अदालत लमजुङबाट १५ दिनको म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]