२६ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

काठमाडौं – रसुवाको उत्तरगया गाउँपालिकाले ७० वर्ष उमेर भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

पाँचवटै वडाका जेष्ठ नागरिकहरुलाई घर दैलोमै पुगेर पौष्टिक आहार पनि प्रदान गरिएको छ ।त्यसैगरी गाउँपालिकाले स्वास्थ्य परीक्षण, आँखा शिविर तथा उपचार सेवा सञ्चालन गरेको छ । स्वास्थ्य बिमाले समेट्ने आधारभूत उपचार स्थानीय निकायबाटै उपलब्ध गराउने नीति सरकारले लिएअनुसार गाँउपालिकाले जेष्ठ नागरिकहरूलाई घर दैलोमै पुगेर पौष्टिक आहार प्रदान गरेको हो ।स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा घरपरिवारबाट अपहेलित भइ एक्लो जीवन बिताइरहेका जेष्ठ नारिकलाई सेवा प्रदान गरीएको हो । जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर सम्मान तथा अन्य स्वास्थ्यका सेवाहरु प्रदान गरिएको उत्तरगा गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङले बताउनुभयो ।

गर्मी मौसम सुरु भएसँगै गाउँपालिका भरी रहेका ७० बर्ष उमेर भन्दा माथिका पाँच सय जना जेष्ठ नारिक संक्रमित रोगहरुबाट जोगाउनका लागि गाउँपालिकाले घर दैलोमै पुगेर पौष्टिक आहार प्रदानसहित स्वास्थ्य परीक्षण, तथा आँखा शिविर सञ्चालन गरीएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]