१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २३, २०७७

सप्तरी – प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीको मलेठ घटनाको प्रतिवेदन सावर्जनिक भएपछि साे घटनाका जस्तोसुकै दाेषिलाइ कडा कार्वाही हुने विश्वास ब्यक्त गर्नुभएको छ ।

सप्तरीको मलेठ घटनाका वीर शहिदहरुकाे चाेथाे पुण्यतिथिमा अायाेजित श्रदान्जलि सभालाई प्रमुख अतिथिकाे अासन्नबाट बाेल्नुहुदे मन्त्री साहले साे कुरा बताउनुभएको हाे । उहाँले मधेस अान्दोलनके कारणले अहिले मुलुकमा राजनीतिक दलकै अान्तरिक विवादका कारणले देश अनिर्णयको बन्दी तर्फ गइरहेको अाराेप समेत लगाउनुभयाे । मन्त्री साहले अाफ्नाे सांसदिय विकास काेषबाट सप्तरीको ११ वटै सहिदहरुकाे नाउमा प्रदेश सभाकाे तर्फबाट सहिदकाे नाउमा भवन निर्माण गर्न लागेकाे बताउनुभयो ।

उहाले पार्टीको समायाेजन पछि जसपा देशकाे ठुलाे पार्टी बन्न सकिने विश्वास ब्यक्त गर्दै मन्त्री साहले सप्तरीको मलेठ घटना पछि अाधा अधिकार प्राप्त मात्रै भयाे ,अाधा बाकि रहेकाले त्यसकाे लागि मधेशि जनताले थप अधिकारकाे लागि अान्दोलनकाे खाचाे रहेकाे स्पष्ट पार्नुभयाे ।एक अर्को प्रसङ्गमा मन्त्री साहले राज्यको हरेक निकायमा मधेशिकाे सम्मान अधिकार पाए मात्रै शहिदकाे सपना साकार हुने विश्वास समेत ब्यक्त गर्नुभयाे । उहाले विगत ४ वर्ष पहिले मलेठकाे घटना भएको तथा मलेठ घटनापछि नेपाली राजनितिमा काेष परिवर्तन भएको बताउदै मन्त्री साहले प्राप्त उपलब्धिलाई पूरा गर्नका लागि मधेश अान्दोलनकाे अहम भुमिका निर्वाह गरेकाे बताउनुभयाे ।

उहाले शहिदहरुकाे सम्मानका साथे एक सहिद परिवार एक राेजगारका साथै सहिद परिवारकाे याेग्यता र क्षमता अनुसार स्थायि राेजगारि दिने प्रदेश सरकारकाे लक्ष्य रहेकाे बताउदै उहाले यसकाे लागि विधेयक छिटे ल्याउन लागिपरेको छ ,प्रदेश सरकार । जसपाका स्थानीय युवा नेता रामचन्द्र यादवकाे अध्यक्ष्ातामा अायाेजित साे सभामा जसपाका केन्द्रीय सदस्यहरु नरेन्द्र यादव , दिनेश कुमार यादव , अशाेक कुमार यादव ,अमरनाथ मण्डल ,महिला नेतृ पुनम यादव ,विघार्थि नेता किशाेर कुमार यादव केसि ,शम्भु यादव ,केदार यादव,हरेराम यादव, राम नारायण यादव रामु .प्रदेश सदस्य भिम तामाङ ,तिलाठि काेइलाडि गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिह लगायतका बक्ताहरुले वीर शहिदले शहादत पाए पनि मधेशी जनताकाे अधिकार सुनिश्चित नभए सम्म शहिदकाे सपना साकार नहुनेमा जाेड दिनुभयाे ।

यसैबिच साेहि कार्यक्रममा मलेठका सहिद परिवारका साथे एक दर्जन पत्रकारहरुलाइ समेत सम्मान गरेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]