२९ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २३, २०७७

सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा १२० जना भन्दा बढी संसद पुग्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

हिजो ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल बैठक बालुवाटारमा बस्दा बैंठकमा ११५ जना संघीय सांसद उपस्थित भएको दाबी राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले गरे। भट्टराईका अनुसार ९१ जना प्रतिनिधिसभाका र २४ जना राष्ट्रिय सभाका सदस्यले बैठकमा उपस्थिति जनाएका हुन् । प्रधानमन्त्री ओलीले पनि सम्बोधनका क्रममा यसको जानकारी गराएको उनले बताए । प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा आज ११५ भयो, अब २०-३० हुँदै यो संख्या बढेर जान्छ भन्नुभयोे, उत्साहजनक किसिमले अगाडि बढ्न निर्देशन प्रधानमन्त्रीले दिए’ उनले भने ।

भट्टराईले संसदीय दलको बैठकबाट पार्टीमा उत्साह छाएको दाबी गरे । आफूहरु विभाजनको पक्षमा नरहेको पनि स्पष्ट पारे । बैठकमा संसदीय दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]