१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २३, २०७७

काठमाडौं – रोल्पाको रुन्टीगढी–६ स्थित गातिनामामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

ना ७ त ६४०० नम्बरको ट्रयाक्टर पल्टिदाँ ३१ वर्षीय खगेन्द्र रानाको मत्यु भएको रोल्पाका डिएसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए । मृतक राना सो ट्रयाक्टरमा सवार थिए । ट्रयाक्टरले च्यापेपछि डोजरको सहायताले उनको शव निकालिएको थियो । ट्रयाक्टर चालक रोल्पा थवाङ गाउँपालिका–३ घर भएका बल बहादुर बुढामगर उर्फ तुफानलाई ईलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]