०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

नयाँ दिल्ली – भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) ले सन् २०२१ मा आफ्नो १४ वटा अन्तरिक्ष अभियान सञ्चालन गर्ने भएको छ।

संस्थाको लक्ष्य हाँसील गर्न यसै बर्ष मानवरहित यानहरु सहित १४ वटा अन्तरिक्ष अभियान संचालन गर्न लागिएको भारतीय अन्तरिक्ष निकाय (आइएसआरओ) का प्रमुख के सिभानले जानकारी दिएका छन्।

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो यानलाई सफलतापूर्वक अवतरण गरी चन्द्रमा सम्बन्धि वैज्ञानिक अनुसन्धान बढाइरहेको छ भने आफ्नो मानवरहिन यान मंगल ग्रहमा पठाएर अमेरिका, युरोप र रुसपछि विश्वको चौंथो अन्तरिक्ष एजेन्सी बन्ने प्रयत्नमा छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]