२६ कार्तिक २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

बलिउडमा भर्खरै उदाएकी अभिनेत्री रिया चक्रवर्तीको करियरमा धक्का लागेको छ ।

सोनाली केबलमा सानदार अभिनय गरेकी रियाले सबैको मन पहिलो फिल्मबाट नै जितेकी थिइन् । तर, अचानक जुन १४ मा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याले उनको जिवनमा पनि उथलपुथल पैदा भयो । सुशान्तको प्रेमिका समेत रहेकी रियालाई सुशान्तको हत्याको आरोप लाग्यो । उनीविरुद्ध हत्याको आरोपसँगै लागुऔषध दुव्र्यसनीको समेत मुद्दा लाग्यो । उनी जेल समेत गइन् । उनी लामो समय सामाजिक सञ्जाल र फिल्म क्षेत्रबाट टाढा रहिन् ।

फिल्ममा तोकिएको भूमिकाबाट रियालाई हटाइएको छ । उनी जुन भूमिकामा देखिने तय भएको थियो त्यसबाट हटाएर उनलाई अर्कै भूमिकामा अनुबन्ध गरिएको छ । उनी सुपरस्टार अमिताभ बच्चनसँग फिल्म ‘चेहरे’मा थिइन् । फिल्मको शुटिंग पनि भएको छ । तर फिल्मको पोस्टरमा भने रियाको कुनै पनि तस्बिर देखाइएको छैन । इमरान हाशमी र क्रिस्टल डिसूजाको तस्बिर देखाइएको छ भने रिया गायब छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार रियाको करियरमा धक्का लागेको छ । उनको अगाडिको भविष्य समेत अन्योल देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]