१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, कार्तिक १४, २०७७

सप्तरी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नाइ सुपर किंग्सले कोलकता नाइटराइडरलाई पराजित गर्यो । चेन्नाइको यो जीतले उसलाई प्लेअफको समीकरणमा कुनै अर्थ राख्दैन भने कोलकताको पराजयले अघिल्लो चरणमा प्रवेशका लागि उसलाई गम्भीर धक्का लाग्ने देखियो । यसको फाइदा भने मुम्बाइ इन्डियन्सलाई पुग्यो । कोलकताको पराजयले मुम्बइ इन्डियन प्लेअफमा पुग्यो ।

मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । अब बाँकी रहेका २ खेल गुमाए पनि मुम्बई शीर्ष चारभित्रै रहनेछ । मुमबईपछि अब तिन टिम प्लेअफमा पुग्नेछन् । यसका लागि ६ टोलीचिब प्रतिस्पर्धा जारी छ । तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैंगलोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सले १२ खेलमा १४ अंक जोडेका छन् ।

यस्तै चौंथो स्थानको किङ्स इलाभेन पन्जाब र पाँचौ स्थानको कोलकाताको समान १२–१२ अंक छ । सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको पनि प्ले अफ पुग्ने गणितिय सम्भावना जिवित छ । चेन्नई भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । अन्तिम बलमा अजय जडेजाले छक्का प्रहार गर्दै लक्ष्य पूरा गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]