२५ फाल्गुण २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

काठमाडौं – नेपाल सरकार र नेत्र विक्रम चन्द नेत्रित्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको सहमतिको विवेकशील दलले स्वागत गरेको छ ।

शनिबार दलका संयोजक समिति संयोजक बाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै सरकार र विप्लवबीच भएको सहमतिको स्वागत गर्दै दुवै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ ।सरकारसँग भएको ३ बुँदे सहमतिअनुसार विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ भने प्रतिबन्ध सरकारले हटाएको छ ।

तर, विप्लवसँग भएका हतियार र सेनाबारे सहमतिमा कुनै खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]