२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २१, २०७७

सप्तरी – धादिङको धुनिबेसी नगरपालिका ९ खत्रीपौवामा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

दुर्घटनामा ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने अन्दाजी ४० वर्षीय हरी पौडेल र धादिङकै धुनिवेशी नगरपालिका ९ का २१ वर्षीय समीर पौडेल छन् ।घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । घाइते दुवैलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४ ९५ नम्बरको ट्रक शुक्रबार बिहान साढे ५ बजे सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]