२९ कार्तिक २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २१, २०७७

विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्ध फुकुवासँगै नेता कार्यकर्ताहरु रिहा भइरहेका छन् ।

आज मात्रै सो समूहमा तेस्रो वरियतामा रहेका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन् । उनलाई काभ्रे प्रहरीले रिहा गरेको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेको समन्वयमा काभ्रे प्रहरीको हिरासतमा रहेका नेता बास्तोला रिहा भएको प्रहरीले जनाएको छ ।

गृहमन्त्रालयले हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्ताहरुलाई रिहा गर्न सर्कुलर गरेसँगै धरानमा प्रहरी हिरासतमा रहेका भेषराज भुसाललाई पनि रिहा गर्ने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]