०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

पोखरामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका वडा नं १९ स्थित अकला मन्दिर नजिक एक व्यक्ति मृत फेला परेका हुन् ।

मृत फेला पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय ओमराज परियार रहेका छन् । स्थानीयहरूका अनुसार मूत फेला परेका परियार मानसिक रूपमा कम्जोर थिए । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]