३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहले नेकपा संसदीय दलको उपनेताबाट सुवास नेम्वाङलाई ६ महिना निलम्बन गरेको छ ।

दलको उपनेताबाट उनलाई कारवाही गरेर ६ महिना निलम्बन गरिएको एक नेताले जानकारी दिए ।पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए ।उनका अनुसार नेकपा सचेतकबाट शान्ता चौधरीलाई पनि हटाइएको छ भने केन्द्रीय सदस्यबाट सूर्य थापालाई कारवाही गरिएको छ ।

थापा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]