०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

एजेन्सी – बलिउड अभिनेत्री तापसी पन्नु र निर्माता अनुराग कश्यपको घर र कार्यालयमा आयकर विभागले छापा मारेको छ ।

फिल्म निर्माता कम्पनी फ्यान्टम फिल्म्स्सँग जोडिएको एक घटनाको अनुसन्धानका लागि मुम्बईमा अनुराग कश्यप, विकास बहल र तापसी पन्नुसँग सम्बन्धित २० स्थानमा आयकर विभागले छापा मारेको बीबीसीले जनाएको छ ।विभागका अधिकारीहरुले मुम्बईको फ्यान्टम फिल्म्स् एण्ड ट्यालेन्ट हन्ट कम्पनीको अफिसमा पनि छापा मारेको छ । यो कम्पनी २०११ मा अनुराग कश्यप, विक्रमादित्य मोटवानी, मधु मन्टेना र विकास बहलले बनाएका थिए । २०१८ भने उनीहरुले कम्पनी बन्द गरेका थिए ।

अनुराग कश्यप केन्द्र सरकारको आलोचना गरिरहनु र तापसी पन्नुले कृषि कानुनको विरोध गरेको समय उनीहरु केन्द्रीत छापा मार्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतमा आयकर विभाग केन्द्र सरकारको मातहत पर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]