२८ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

काठमाडौं – ललितपुर प्रहरी मातहत स्थापना भएको महानगरीय प्रहरी प्रभाग बालकुमारीको नव निर्मित भवनको उद्घाटन भएको छ ।

नवनिर्मित भवनको प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले उद्घाटन गर्नुभएको हो । उद्घाटन पछि बोल्दै उपत्यका प्रहरी प्रमुख पालले प्रहरीले आम नागरिकको सुरक्षा गर्न सके मात्र भवन स्थापनाले सार्थकता पाउने बताउनुभयो ।कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्मार्ट सिटी सफल बनाउन सुरक्षा क्षेत्रको ठूलो भुमिका हुने बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको सहयोगमा झण्डै दुई करोड लागतमा निर्मित भवनमा २ वटा थुनुवा कक्ष सहित ११ वटा कोठा रहेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]