३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७
Sorry No Photo is selected hare

काठमाडौं – मोटरसाइकल आउटराइडर्स तालिम समापन भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २०औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम मंगलबार सम्पन्न भएको हो ।

उक्त तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे। उक्त अवसरमा उहाँले विशिष्ट व्यक्तिको सुरक्षार्थ खटिँदा चालकले अपनाउनुपर्ने सुरक्षा सम्बन्धी तालिममा प्रदान गरिएको ज्ञान, सिप र कौशललाई प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा लागू गर्नुपर्ने बताए।

गत माघ ६ गतेबाट शुरु भएको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान २६ जना गरी कुल २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]