०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

काठमाडौं – नुवाकोटमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका-२ मा गत शुक्रवार किशोरीमाथि ३ जनाले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनकारी दिएको हो ।

ति किशोरीलाई गत शुक्रवार रातको १० बजेतिर ३ जनाले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता हरि बाहादुर आलीले लोकपथलाई बताए ।३ जना मध्य एक जना आरोपित धादिङ बेनिघाट घर भएका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँकी दुईजना फरार रहेका प्रवक्ता आलीले बताए ।परियारलाई प्रहरीले सोही राती नै पक्राउ गरेको थियो । पक्राउ परेका परियार उपर जबर्जस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको आलीले बताए ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]