२० मंसिर २०७७, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १२, २०७७

गायक सन्नु कुमारले भोजपुरी फिल्म” प्रेम गीत ” मा आफ्नो डेब्यु दिएकाछन ।

मैथिली जगतमा निकै नाम कमाउन सफल गायक सन्नु कुमारले मैथिली नेपाली पश्चात भोजपुरी जगतमा पनि आफ्नो डेब्यु दिएका छन ।भोजपुरी चलचित्र “प्रेम गीत” बाट रहेको “तोहर नैना ” गीत बाट भोजपुरी जगतमा पनि इन्ट्री गरेका छन ।

उमा लाल यादव को शब्दमा रहेको उक्त गीत को संगीत भन्ने रजनीश मिश्र ले गरेका छन ।निर्देशन भन्ने सोनु खत्री ले गरेका छन् । यौटा प्रेमी ले प्रेमिका को रुप को बर्णन गर्दै गरेको उक्त गीत ले बोकेको भाव दर्शक ले निक्कै मन पराएका छन ।

दर्शकले भोजपुरीमा पनि यस्तो गीत भन्दै अस्चार्य ब्यक्त गरेका छन् ।निक्कै यक्सन रहेको उक्त चलचित्रमा सन्नु कुमार ले यो लव गीत प्रस्तुत गर्न सफल भएको छ ।तोहर नैना बोलको गीत ले निक्कै चर्चा बटुल्न सक्ने गायक सन्नु कुमार को बिस्वाश रहेको छ ।

भिडियो हेर्नुहोस :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]