०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ स्थित होटेल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सोही होटेलनजिकै रहेको तरकारी लाइननजिकैको ट्रान्समिटर पड्किएर उक्त होटेलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।होटेलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्ण रूपमा क्षति भएको उनले बताए ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटेलमा रहेका केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]