१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

सोमबार सेयर बजारमा बृद्धि देखिएपनि कारोबार रकम भने घटेको छ । ४०.६४ अङ्कले बढेको बजारमा ५ अर्ब ६९ करोड बराबरको सेयर कारोबार भएको हो । बजार समग्रमा १.६४ प्रतिशतले बढेको हो ।

यस दिन सबै समुह हरियाली भएको छ । जीवन बिमा र निर्जीवन बिमाको बढोत्तरी सबैभन्दा बढी छ । आज चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९० प्रतिशतले बढेको छ । यस आधारमा पनि आजको कारोबारमा सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्स परेको छ । यसको सेयर मूल्य ४ सय ५५ रुपैयाँ पुगेको छ । चन्द्रागिरीको बजार पुँजीकरण ६ अर्ब ९८ करोड पुगेको छ । कर्पोरेट डेभलपमेन्ट बैङ्कको सेयरमूल्य ७ सय १९ रुपैयाँ पुगेको छ । आजको कारोबारमा दोस्रो बढी कमाउनेमा यहि बैङ्क देखिएको छ ।

यता सबैभन्दा बढी गुमाउनेमा सिटिजन्स म्यूचुअल फण्ड २ देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]