०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

बिसिसिआईले यस वर्ष हुने इन्डियन प्रिमियर लिग आयोजनाका लागि भारतका मुख्य ६ सहरलाई छनोट गरेको छ ।

खबरअनुसार यसपटक आइपीएल भारतको मुम्बई, बेङ्लुरु, चेन्नई, कोलकाता, अहमदाबाद र दिल्लीमा हुनेछ ।यसपटक तीन टिम राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र पञ्जाब किङ्स आफ्नो घरेलु मैदानमा खेल्न भने नपाउने भएका छन् ।तोकिएका ६ सहरमध्ये अमहदाबाद एक्लो यस्तो शहर हो जसको कुनै फ्रेन्चाइजी मिट छैन । बाँकी पाँच शहरका आफ्ना फ्रेन्चाइजी टिम हुन्, जसले आफ्नो घरेलु मैदानमै म्याच खेल्न पाउनेछन् ।

महाराष्ट्र सरकारले कोरोनाको बढ्दो संक्रमणका बाबजुत पनि वानखेडे स्टेडियममा म्याच आयोजना गर्ने अनुमति दिएको छ ।पूणेमा भारत र इङल्याण्डबीच एक दिवसीय सिरिज दर्शकबिना नै आयोजना हुनेछ । साथै महाराष्ट्र सरकारले पनि स्टेडियममा दर्शक राखेर म्याच आयोजना गर्ने अनुमति भने दिएको छैन ।आइपीएलको यस सत्रको शुरुवात अप्रिल दोस्रो साताबाट हुने बिसिसिआईले जनाएको छ ।

यद्यपि केही राज्यमा म्याचका समयमा दर्शकलाई सहभागिताका लागि अनुमति नदिइने भएको छ । केही राज्यमा भने स्टेडियमको क्षमता अनुसार ५० प्रतिशत दर्शक राख्न सकिने अनुमति भने दिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]