१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७
Sorry No Photo is selected hare

सप्तरी – सरकारले २३ फागुन अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभाको अधिवेशन गर्ने औपचारिक निर्णय गर्दै राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको छ। यसअघि २३ फागुनमा बैठक बोलाउने छलफल भएको थियो। एक मन्त्रीका अनुसार औपचारिक निर्णय भने आज गरिएको हो।

प्रतिनिधि सभा विघटनको राष्ट्रपतिको निर्णय उल्टाउँदै सर्वोच्च अदालतले २४ फागुनभित्र बैठक राख्नका लागि परमादेश जारी गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]