११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

काठमाडौंको बालाजु-बाइपास क्षेत्रमा सडक विस्तारबाट पीडित बनेका स्थानीयहरुले माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले विभिन्न मागसहितका ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

विकासको नाममा जारी प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनको ब्यानरमा पीडितहरु पनि आन्दोलनमा सहभागी भएका हुन् । बालाजु क्षेत्रमा गैरन्यायिक तवरले सडक विस्तार भएको उनीहरुको भनाइ छ । सडक विस्तारका कारण ४२ घरपरिवार विस्थापित भएको भन्दै पीडितहरु आन्दोलित भएका हुन् । यसअघि आन्दोलनकै क्रममा केही अभियन्ताहरु पक्राउ परेकाले उनीहरुको बिनाशर्त रिहाइको पनि माग गरेका छन् । आन्दोलनका क्रममा गत बुधबार बाइपासबाट मीन बहादुर शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ र रूचित श्रेष्ठ पक्राउ परेका थिए ।

प्रदर्शनमा सहभागीले ‘डोजर आतंक बन्द गर’, ‘सम्पूर्ण मातृभाषालाई सम्मान गरौँ’, ‘प्रहरी दमन बन्द गर’, ‘सर्वोच्च अदालतको आदेशको पालना गर’ लगायतका नारा लगाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]