KChhaKhabar
सप्तरी – शुक्लाफाँट राष्ट्रिय निकुञ्जको हिरापुरमा कृष्णसारको संरक्षण हुन थालेसँगै तिनीहरुको संख्यामा वृद्धि हुन थालेको छ ।
कृष्णसार आन्तरिक पर्यटनहरुको मुख्य आकर्षण बन्ने गरेका छन् भने यहाँ पर्यटकहरुको चहलपहल समेत बढ्न थालेको निकुञ्जले जनाएको छ ।