३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

काठमाडौं – युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष ६ महिनामा २८ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरण यस्तो देखाएको हो । उक्त विवरण अनुसार गत वर्ष एक करोड ६ लाख २८ हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा २८ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ७ करोड ५१ लाख ५५ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६७.४६ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड ४८ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]