०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

बलिउड उद्योगमा सबैभन्दा बढी लोकप्रिय अभिनेत्री दीपिका पादुकोणको पहिलो फिल्म ‘ओम शान्ति ओम’ हो । यो फिल्म उनलाई अभिनेत्री मलाइका अरोडाका कारण प्राप्त भएको थियो ।

बलिउड उद्योगमा स्थापित हुन जति मुश्किल छ त्यति नै मुश्किल छ यो क्षेत्रमा पाइला राख्न । दीपिकाले पनि यो क्षेत्रमा पाइला राख्न निकै मेहनग गरिन् । तर उनलाई फिल्म मिलेको थिएन । फिल्म ओम शान्ति ओमको लागि मलाइकाले उनलाई प्रस्ताव गरिदिएपछि उनको भाग्य चम्कियो । उनको पहिलो फिल्मले सुपरहिट भयो । यो फिल्मको शान्तिप्रियाको भूमिकामा प्रियंका चोपडा र सुष्मिता सेनलाई लिइने योजना भएको भएपनि अन्त्यमा दीपिकालाई लिइएको थियो । दीपिका उक्त समयमा फेशन डिजाइनरसँग काम गर्थिन् ।

फेशन डिजाइनरले मलाइकालाई दीपिकालाई फिल्म दिन गरेको आग्रह गरे । सोही अनुसार मलाइकाले निर्देशक फराह खानलाई दीपिकाको नाम दिइन् । त्यसपछि दीपिका हिट भइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]