११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

नवलपरासी पूर्व (नवलपुरको) बालिकाको हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

कावासोती नगरपालिका वडा –४,मा ६ महिने बालिकालाई हत्या गरिएको भन्दै हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग राखी शनिबार जिल्ला प्रहरी कार्यालयमा स्थानियले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।६ महिने बालिकालाई आफ्नै घरपरिवारले नियोजित रुपमा हत्या गरेको भनी बालिकाकी आमाले जाहेरी दिएपछि अनुसन्धानमा संलग्नलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो । स्थानीयले भने प्रहरीले घटनाको छानबिनमा उदासिनता देखाएको भन्दै शनिबार प्रदर्शन गरेका थिए । उनिहरुले घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारवाहीको माग गरेका छन् ।

प्रहरी नायव उपरिक्षक गिरीले संलग्न भनिएको व्यक्तिलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]