११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

काठमाडौं – नवलपरासीमा नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबास बजारस्थित सडकबाट नियन्त्रित लागूऔषध १२ एम्पुल नुर्फिन, १२ एम्पुल फेनारगन र १२ एम्पुल डाईजेपाम सहित कास्की पोखरा महानगरपालिका-२७ बस्ने २० वर्षीय निरज सुनारलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दुम्कीवासबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा निरजलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]